दुई मुक्तक

१)

हासेर जिउन जिन्दगी, पिउनु पर्दैन
बलियो बनाउन सम्बन्ध, सिउनु पर्दैन

आज एक भोलि एक यस्तै छ दुनियाँ
भो भको जीवन धरौटी राखी, जिउनु पर्दैन

२)

रंगियोस् दुनियाँ रंगिन नै राम्रो देखिनेछ
तिमी हुनु मेरि चर्चा हाम्रो नै हाम्रो देखिनेछ

म तिम्रो तिमी मेरि हुनै पर्छ यहाँ प्रिय
हैन भने जिन्दगी चाम्रो नै चाम्रो देखिनेछ

 

लेखक :- PBrobel sudrsn

About Admin 94 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*