Heart touching Story-सायद उनि मेरी हुन्थिन भने

लेखक - विशाल न्यौपाने

भन्न त मलाई love मा interest छैन भन्थी । बिस्तारै बिस्तारै अतीत कोट्याउन थाले । थाहा पाए मैले । ऊ पहिले relation मा बसिसकेकी रहिछे । अनि बिस्तारै उस्लाई कोट्याउन थाले र अन्ततः आफैले सुनाई जुन मलाई लुकाएकी थिई ।

बिचमा भन्न त भनेकी थिई म केही कुरा पछि भन्छु भनेर । तर त्यही बाहाना बनाएर भन्न भ्याई, मेलै तिमीलाई पछि भन्छु भनेकै थिए त । हुन पनि हो । चोखो माया गर्ने भएकोले होला उसलाई माफी दिए ।

अनि हाम्रो बातचित हुदै गयो । म उसँग धेरै नजिकिएको थिए । तर उन्को तर्फबाट के भएको छ मलाई केही थाहा छैन । म confuse मा थिए उनी लिप्त छिन तर म प्रती कि अरु कोहि । अनि समयको गति संगसंगै हाम्रो बोली लम्बिदै जान थाल्यो । म मायालाई जोड दिन्थे तर उ कुराहरु सुन्थी ।

केही चासो थिएन म प्रती तर थियो त अरु कोहिको । अन्ततः पुन हामी बिच बोली बन्द हुन थाल्यो किनकी उनी अरुमै रमाइरहिकी थिइन । मसंग बोल्नु अघि भनेकी थिइ I hate being in relation !!! केही समय मलाई बिर्सन गाह्रो भयो । रक्सीको सहायता पनि लिए तर अह सक्दै सकिन ।

केही दिन पछि मलाई अलिक शान्त मिल्यो । बिस्तारै बिस्तारै बिर्सिदै गए । अनि अन्ततः अब कहिल्यै सम्झिन्न होला भन्ने mood मा पुगे । अनि एकदिन म यत्तिकै बसिरहेको थिए । अचानक एउटाको मुखबाट आवाज सुन्न पुगे । त्यो केटीको त बिनोदसंग चक्कर चलेको छ रे नि । अनि अचम्म त त्यति बेला परे जुन बेला केटीको नाम I hate being in love वाला dialogue भनेर गएकी थिई । फेरि त्यही नाम सुन्न नपरोस भनेको थिए जबरजस्त सुन्न पर्यो । अनि बिस्तारै अतितमा पुगे र सोच्न थाले, ” सायद उनी अझै मेरी हुन्थिन् भने ……….

लेखक – विशाल न्यौपाने

 

Follow writer on facebook click here ©xtbisu; fb/insta/twitter: @xtbisu

About Admin 94 Articles
For beautiful eyes, look for the good in others; for beautiful lips, speak only words of kindness; and for poise, walk with the knowledge that you are never alone.....so join our site and get knowledge of every field...

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*